बहाई धर्मको शिक्षा र सिद्धान्तहरू

शिक्षा र सिद्धान्तहरू : विश्वका हजारौं हजार स्थानहरूमा बहाई धर्मको शिक्षाहरूले ती व्यक्तिहरू र समुदायहरूलाई प्रेरणा दिन्छ, जो आफ्नो जीवन उन्नत बनाउन र आफ्नो योगदान दिएर सभ्यताको विकासमा  योगदान दिन्छन् | बहाई धर्मका शिक्षाहरू :  ईश्वर र धर्मको एकता मानवजातिको एकता र पूर्वाग्रहबाट मुक्ति मानवमा अन्तर्निहित श्रेष्ठता धार्मिक सत्यको प्रगतिशील प्रकाशन आध्यात्मिक गुणहरूको विकास आराधना र सेवालाई…

क्षेत्रीय स्तर रुही अभियान र सेवा प्रयोजना, कोहलपुर

सेवा प्रयोजना, कोहलपुर अप्रिल १५ देखि कोहलपुर स्तिथ कार्यालयमा रुही १ र ५ को अभियान सम्पन्न भयो | उक्त अभियानमा दांग गोबर्दिया, उत्तर बाँके, रुकुम, सल्यान  थदरा, सल्यान सल्लीबजार, बैतडी, बझांग, दांग सतबरिया, बाँके नेपालगंज, सुर्खेत छिन्चु, सुखड कैलाली, पूर्व बर्दिया र पूर्व कंचनपुर आदि गरि  १३ वटा विभिन्न क्लस्टरहरुबाट ४३ सहभागीहरुको उपस्थिति रहेको थियो |…

भूकम्पपीडितहरुका लागि राष्ट्रिय बहाई समुदाय नेपालले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ

मीडिया कवरेज | ईमेजखबर  Published: May 11, 2015  |  सोमबार 28 बैशाख, 2072  |  6:57 PM   भूकम्पपीडितहरुका लागि इमेज च्यानलले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुनेक्रम जारी छ ।   पछिल्लोपटक सोमबार राष्ट्रिय बहाई समुदाय नेपालले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । काठमाडौंमा बहाई समुदायका अध्यक्ष राम अवतार रानाले इमेज…

बहाई उपासना मंदिर, नँया दिल्ली , भारत

बहाई उपासना मंदिर  नयाँ दिल्ली स्थित बहाई उपासना मंदिर विश्वमा निर्मित सात मंदिरहरूमध्ये आज सम्मको नविन हो जुन,  ईश्वरीय एकता,  मानव एकता तथा धर्म एकतामा समर्पित छ | कमल पुष्प निर्मलताको प्रतीक हो जुन फोहर-मैलामा उम्रने-पुष्प भएर पनि स्वच्छ, सुन्दर अनि निर्मल रहन्छ | मनुष्य, मतभेद तथा पूर्वाग्रहको मैलोबाट, कमल पुष्पको समान माथी उठ्न सक्छ…

Bahai Centre in Nepal becomes a refuge

The National Baha’i Center and Teacher Training Center in Kathmandu, Nepal, is reported to be largely undamaged, as the building is designed to resist earthquakes. A friend has posted photographs showing some of the many people who have taken shelter in the building and grounds. There are few open spaces in the city of Kathmandu,…