बहाई उपासना मंदिर, नँया दिल्ली , भारत

बहाई उपासना मंदिर 

नयाँ दिल्ली स्थित बहाई उपासना मंदिर विश्वमा निर्मित सात मंदिरहरूमध्ये आज सम्मको नविन हो जुन,  ईश्वरीय एकता,  मानव एकता तथा धर्म एकतामा समर्पित छ |

कमल पुष्प निर्मलताको प्रतीक हो जुन फोहर-मैलामा उम्रने-पुष्प भएर पनि स्वच्छ, सुन्दर अनि निर्मल रहन्छ |

मनुष्य, मतभेद तथा पूर्वाग्रहको मैलोबाट, कमल पुष्पको समान माथी उठ्न सक्छ र ईश्वरको इच्छा अनुरूप आफ्नो साँचो स्थान प्राप्त गरि निर्मल भइरहन सक्छ |

Lotus_bahaitemple

बहाई उपासना मंदिर, नँया दिल्ली , भारत

 

 मंदिर भित्र प्रवेशको समय: ( मंगलवार – आइतबार )

शीतकालमा: बिहान ९:३० देखि सांझ ५.३०

ग्रीष्मकालमा: बिहान ९:०० देखि सांझ ७.००

 सूचना केन्द्र भित्र प्रवेशको समय: ( मंगलवार – आइतबार )

शीतकालमा: बिहान १०:०० देखि सांझ ५.३०

ग्रीष्मकालमा: बिहान ९.३० देखि सांझ ६.००

 विशेष: बहाई उपासना मंदिर सोमवार बन्द रहन्छ |

Bahá’í House of Worship

Bahapur, Kalkaji
New Delhi, INDIA  – 110019 , Tel: 26470526 | 26444029 Email : prlotus@gmail.com

Leave a Reply