संक्षिप्त इतिहास

प्रारम्भ 

यो धर्म र यी चुनौतीपूर्ण बिचारहुको शुरुवात सन १८४४ मा ईरान मा भएको हो | त्यसै वर्ष   दिव्यातमा ‘बाब’ (शाब्दिक अर्थ हो ‘द्वार’) भनी संबोधन गर्ने एक युवकने यो बताऊन थाले कि ईश्वरले  छिट्टे नै पुरुष तथा स्त्रीहरुलाई एक गर्न र शान्तिका युग ल्याउन एक बिश्व शिक्षकलाई अवतरित गर्नेछन |   बाब घोषणा गरे कि उहाँ ईश्वरका अवतार हूँ आफु भन्दा महान ईश्वरीय अवतारका अग्रदूत हुन| उहाँलाई १८५० मा शहीद गरियो |

सन १८६३ मा बहाउल्लाहले  (१८१७-१८९२) ले दिव्यात्मा बाबद्वारा बताएको महान ईश्वरीय अवतारको रूप मा स्वयंलाई सार्वजनिक रुपमा पकात गरे जसको लागि उहाँले फिलस्तीन, अहिले इजरायलको  कारानगर अक्कामा आजीवन कारवासको दण्ड भोग्न पन्यो | 

उनले मानिसहरुलाई एक हुन आह्वान गरे, उनले भने कि एउटा साझा बिस्वास र व्यवस्था मा मात्र या संसारले चिर शान्ति पाउने छ |  

अब्दुल-बहा
अब्दुल-बहा

बहाई समुदायलाई शाखाहरु मा विभाजन हुन बाट बचाउनको लागि बहाउल्लाहले आफ्नो इछापत्रमा अब्दुल-बहा (१८४४-१९२१) लाई समुदायको नेतृत्व प्रदान गर्न तथा बहाई पवित्र लेखहरु को अधिकृत व्याख्याकार को रुपमा नियुक्त गरे |

 

For More Information: Pls visit www.bahai.org or National Bahai Centre of Nepal:

राष्ट्रिय बहाई केन्द्र, नेपाल
651 , Prayag Marg, Shantinagar Kathmandu, Nepal
Phone : 01-4481787 , Email : bahainsa.nepal@gmail.com
Web: www.bahaisofnepal.org
Time : Monday-Friday 10AM -6PM , Sunday 10.00-6.00PM